Welcome to False Ceiling House Pvt. Ltd.

विगत २० वर्ष देखिको निर्माण सामग्रीको क्षेत्रमा लामो अनुभव संगै संगठित संस्था हो । निर्माण संसार प्रा. लि. यस संस्थाले तपाईलाई गुणस्तरिय सामान सहि मुल्य र समयमा उपलब्ध गराउने र हाल उपलब्ध सामाग्री साथै अन्य नयाँ तथा गुणस्तरिय सामाग्रीको निरन्तर सेवा थप गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ । साथै प्रत्येक ग्राहकको सन्तुष्टि र त्यसबाट बन्ने पहिचान नै हाम्रो सफलताको आधार हो भन्नेमा यो संस्था पूर्ण विश्वास गर्दछ । आशा छ, तपाईको बुद्धिमता पूर्ण निर्णय यस संस्था प्रति नै हुनेछ ।

साथै प्रत्येक ग्राहकको सन्तुष्टि र त्यसबाट बन्ने पहिचान नै हाम्रो सफलताको आधार हो भन्नेमा यो संस्था पूर्ण विश्वास गर्दछ ।

falseceiling house

falseceiling house

falseceiling house

Message from MD

बिल्डीङ मटेरियलको फिल्डमा दुई दशक लामो अनुभव भएको समुह द्वारा प्रर्वदित यस संस्थाले फल्स सिलिङको क्षेत्रमा नयाँ आयाम थप्ने गरि काम गर्दै आएको छ । विगत पाँच वर्षमा यसले फल्स सिलिङको क्षेत्रमा नयाँ पन दिन पि.भि.सी. सिलिङ, आल्मुनियम सिलिङ, भिनाइल टाइल सिलिङ अकस्टीक सिलिङ प्रवर्दन गरिसकेको छ । विभिन्न राष्ट्र भारत, पाकिस्तान, थाइल्याण्ड, दुवई र चीनबाट आयातित विभिन्न ब्राण्डका जिप्सन बोर्ड, पि.भि.सी. प्यानल, पि.भि.सी. टाइल, भिनाइल लेमिनेटेड टाइल, अकस्टीक बोर्ड, शिलोट टि–ग्रीड,..... टि–ग्रीड लगायत विविध फल्स सिलिङ सामाग्रीहरु बजारमा ल्याइरहेको यस संस्थाले भुकम्प प्रतिरोधी घर निर्माणमा अत्यावश्यक एभरेष्ट ब्राण्डको भारतिय फाइवर सिमेन्ट बोर्ड समेत उपलब्ध गराउर्दै आएको छ ।
विविध खालका फल्स सिलिङका सामाग्रीहरु विभिन्न राष्ट्रहरुबाट आयात गरी राजधानी काठमाडौ, भक्तपुर, ललितपुर, पोखरा, हेटौडा, चितवन, विर्तामोड, इटहरी लगाएत नेपालका विभिन्न शहरहरुका पसलहरुमा वितरण समेत गर्दै आएको यस संस्थाले घर धनी तथा फल्स सिलिङ फेब्रिकेटरलाई सुविधा दिने उद्देश्यले काठमाडौ, सुकेधार चावहिल, कालिमाटी तथा भक्तपुरको लोकन्थलीमा आफ्नो आउटलेट सञ्चालन गरिरहेको छ ।
फल्स सिलिङ फेब्रिकेसनका लागि कतार, दुवई लगायतका राष्ट्रहरुमा काम गरेर फर्केका दक्ष कामदारहरुको दिम तयार गरि डेकोेरेसनको फिल्डमा फल्स सिलिङलाई अग्रभागमा ल्याउने उद्देश्यले विभिन्न पार्टी प्यालेस, स्कुल, कलेज, विजनेस कम्प्लेकस तथा प्राइभेट घरहरुमा फल्स सिलिङका आकर्षक डिजाइन तयार गर्न समेत सहयोग पु¥याएको जानकारी गराउदछौं ।
NABARAJ CHAULAGAIN
False Ceiling House and More Pvt Ltd,
Sukedhara-4,KTM

Our Products

पि.भि.सी. प्यानलिङ÷पार्टिसन
Framing: GI Section (GI prole Stud/Flooring) Thickness: 0.40 mm/ 0.5mm/ 0.6 mm Board: SMART PVC Panel (3000mm) Thickness: 9mm (250mm/300mm)
फाइवर सिमेन्ट बोर्ड पार्टेसन
Framing:GI Prole (Stud/Flooring) or Iron Thickness:0.45mm/0.50mm/0.60mm Board:Everest Fiber Cement Board Thickness:8mm/10mm/12mm Outer Part:Heavy duty 9mm Inner Filling: Thermocol / Glasswool
आलुमिनियम सिलिङ
Framing: 600X600 T-grid (White/Fut/Shilloute) Thickness: 0.3mm/0.35mm Board: Aluminium Perforated Board Thickness: 0.5mm/0.6mm (8mm/12mm)
अकस्टीक सिलिङ
Framing: 600X600 T-grid (White/Fut/Shilloute) Thickness: 0.3mm/0.35mm Board: Armstrong/ Prance-Ks 003, KS004 Thickness: 12mm/15mm/16mm
रेगुलर जिप्सम सिलि एम.पि.एल जिप्सम सिलि
Framing: GI Prole (Section/Inter/Hanger/Perimeter) Thickness: 0.33mm/0.40mm/0.50mm Board: Thai Boral / DFB / Gypsmline Thickness: 12mm/9mm
पि.भि.सी. सिलि
Framing: GI Prole (Section/Inter/Hanger/Perimeter) Thickness: 0.33mm/0.40mm/0.50mm Board: SMART PVC Ceiling Pannel Thickness: 7mm/9mm
भिनाइल लेमिनेटेड जिप्सम टाइल सिलि·
Framing: 600X600 T-grid (White/Fut/Shilloute) Thickness: 0.3mm/0.35mm Board : SMART 2’/2’ Vinyle Tile 238/244/975 Thickness: 7.5mm/8mm

Photo Gallery